• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मुस्कील काम..


सेरे - ल भन त छोरा तिमीले कलेजमा सिकेको सबै
भन्दा मुस्कील काम के हो?
छोरो - दुईटा छ ड्याडी।
सेरे - ल दुईटै मुस्कील काम भनन त मलाई।
छोरो- एउटा







हावा चलेको बेला चुरोट सल्काउन र
अर्को दांतले बियरको बिर्को खोल्न ।